शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ, असोज ५ गते । गोरखापत्र दैनिक देउखरीका समाचारदाता दिवाकर पोख्रेललाई मातृशोक परेको छ । उहाँकी आमा लमही–६ देउपुर निवासी ६० वर्षीया इन्द्रकला पोख्रेलको आइतबार बिहान निधन भएको हो । पोख्रेल विगत केही समयदेखि बिरामी हुनुहुन्थ्यो । उहाँका श्रीमान र दुई छोरा हुनुहुन्छ ।