• १७ भदौ २०८२, मङ्गलबार

फूलमा पुतली

blog

फूलमा पुतली । तस्बिर : राजेन्द्रप्रसाद पनेरू/रासस

कञ्चनपुर, भदौ १६ गते । शुक्लाफाँटा नगरपालिका-१० को वडा कार्यालय परिसरमा रहेको बारीमा फूलको रस चुस्दै गरेको घाँसे पहेँलो पुतली (कमन ग्रिन एलो बटरफ्लाइ) । 

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा एक सय ११ प्रजातिका पुतली पाइन्छन् ।