गोरखापत्रको मङ्गलबारको पहिलो पृष्ठमा प्रकाशित ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकको समाचारप्रति सामाजिक सञ्जालमा पाठकवर्गले प्रतिक्रिया दिनुभएकोमा हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो उद्देश्य र मनसाय सनातन धर्म, आस्था र अनुयायीको भावनामा चोट पुर्याउने होइन, व्रतालुको स्वास्थ्यमा असर नपरोस् भन्ने सन्देश मात्रै रहेको बेहोरा समस्त पाठक वर्गमा सविनय अनुरोध छ ।
–सम्पादक
यो पनि पढ्नुहोस