• ९ भदौ २०८२, सोमबार

मुस्ताङको बतासे याक खर्क

blog

मुस्ताङको बतासे याक खर्क । तस्बिरः सुशीलबाबु थकाली/रासस

जोमसोम (मुस्ताङ), भदौ ९ गते । समुद्री सतहदेखि करिब ४ हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–१ र घरपझोङ गाउँपालिका–२ मा पर्ने दुई वटा गाउँपालिकाको सिमाना छेउबाट देखिएको बतासे याक खर्क, हरियाली चरिचरण र आसपासका क्षेत्र । 

यो चरण विशेष गरी याक–नाक तथा चौंरी, भेडा, बाख्रा, च्याङ्ग्रा, घोडा र खच्चडका लागि उपयुक्त मानिन्छ ।