• ८ भदौ २०८२, आइतबार

मुस्ताङको टुकुचे गाउँ

blog

मुस्ताङको टुकुचे गाउँ । तस्बिरः सुशीलबाबु थकाली/रासस

जोमसोम (मुस्ताङ), भदौ ८ गते  समुद्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा अवस्थित बतासे याकखर्क लेकबाट देखिएको मुस्ताङको थासाङ गाउँपालिका-१ मा रहेको  टुकुचे गाउँ, नालान्दा बुद्धिष्ट विद्यालय, पृष्ठभूमिमा बर्खायाममा उर्लिएको कालीगण्डकी नदी र आसपासका क्षेत्र ।