शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बागलुङ, साउन ११ गते । समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको बुकीपाटनमा चर्दै गरेका भेडाका बथान । बागलुङको ढोरपाटनमा पर्ने बुकीपाटनमा हरेक वर्ष सयौँ किसानले चरनका लागि भेडा लिएर जाने गर्छन् । तस्बिरः रासस