शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
बाँके, असार १४ गते । बाँके जिल्लास्थित राप्ती नदीमा रहेको सिक्टा सिँचाइ आयोजनाको ड्रोनबाट खिचिएको दृश्य । यो आयोजना नेपालको राष्ट्रिय गौरव परियोजनामध्ये एक हो । तस्बिरः गोपाल दाहाल, रासस