• १९ जेठ २०८२, सोमबार

उपत्यकाको कोरिडोर विकासका लागि तीन अर्ब ४२ करोड

blog

काठमाडौँ, जेठ १५ गते । काठमाडौं उपत्यकाभित्रका कोरिडोर विकास गर्दै लगिने तथा यसका लागि तीन अर्ब ४२ करोड रकम विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो । जोखिमयुक्त र छरिएका बस्तीलाई सुरक्षित बस्तीमा स्थानान्तरण गरी सुविधायुक्त एकीकृत बस्तीमा विकास गरिने छ ।