• १९ जेठ २०८२, सोमबार

विद्युत क्षमता चार हजार आठ सय मेगावाट पुर्‍याइने

blog

काठमाडाैँ, जेठ १५ गते । सरकाले आर्थिक वर्ष २०८२-८३ मा सम्पन्न हुने जलविद्युत् आयोजनाबाट थप ९४२ मेगावाट विद्युत् उत्पादन भई कुल जडित क्षमता चार हजार आठ सय मेगावाट पुर्‍याउने भएकाे छ। 

त्यसैगरी, ७३१ किलोमिटर राष्ट्रिय प्रसारण लाइन निर्माण हुने छ ।