शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ १५ गते । सरकारले जडिबुटी कम्पनीको विकास र विस्तारका लागि २० करोड बजेट विनियोजन गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जडिबुटी कम्पनीको विकास र विस्तारका लागि २० करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।