• १७ जेठ २०८२, शनिबार

पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।