• १७ जेठ २०८२, शनिबार

भूमि सुधार तथा नापीका अभिलेखलाई डिजिटलाइज गरिने

blog

काठमाडौँ, जेठ १५ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमि सुधार तथा नापीका अभिलेखलाई डिजिटलाइज गरिने बताउनुभएकाे छ । 

आर्थिक वर्ष २०८२-०८३ को बजेट भाषण गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले सहकारीको रकम सम्पत्ति लिलाम गरी बचत फिर्ता गर्न कोष स्थापना गरिने तथा सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गरिने बताउनुभएकाे हाे ।