• १७ जेठ २०८२, शनिबार

कृषिमा आधुनिकीकरण अर्थतन्त्रमा रूपान्तरण

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले कृषिमा आधुनिकीकरण अर्थतन्त्रमा रूपान्तरण कार्यक्रमलाई प्राथमिकता दिने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि क्षेत्रको आधुनिकीकरणसहित अर्थतन्त्र रूपान्तरणका लागि तीन अर्ब ५० करोड रुपियाँ वियोजन गरिएको उल्लेख गर्नुभएको छ ।