• २९ वैशाख २०८२, सोमबार

जमेको बरफ पग्लिएन तिलिचो

blog

मनाङ,  वैशाख २८ गते । मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित तिलिचो  ताल । वैशाख महिना सकिन लाग्दा पनि  तालमा जमेको बरफ पग्लिएको छैन । समुद्री  सतहदेखि चार हजार  ९१९ मिटर उचाइमा  अवस्थित यो  तालले  चार दशमलव आठ किलो मिटर क्षेत्रफल ओगटेको  छ । तस्बिरः रासस