शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
खोटाङ, असार २० गते । खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका कृषकको बगैँचामा लटरम्म फलेका लिची । गत असार १० गते सम्पन्न १७ औँ गाउँसभाले यो गाउँपालिकालाई लिची उत्पादनको ‘हब’को रुपमा विकास गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ ।