• १७ वैशाख २०८२, बुधबार

चौँरी

blog

मनाङ ङिस्याङ गाउँपालिका–५ मुङ्जे स्थित खेल मैदानमा चर्दै गरेका चौँरी । खेतीपाती थन्काएपछि खर्काबाट गाउँ ल्याएका याकचौँरी माथि खर्कतिर लैजाने गर्दछन् भने जिल्लाभर चार हजार ८५३ वटा याचौँरी रहेका छन् । तस्बिरः नवीन लामिछाने/रासस