• १६ वैशाख २०८२, मङ्गलबार

निर्माणाधीन चार लेनको पक्की पुल

blog

मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका– ४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पक्की पुल । पुलको करिब ६८ प्रतिशत काम पूरा भएको छ । तस्बिरः सागर गिरी/रासस