• १९ चैत २०८१, मङ्गलबार

ढकमक्क बगमबेली

blog

दाङको घोराही उपमहानगरपालिका-१ स्थित सिमलतारामा रहेको फूलबारी कटेज परिसरमा ढकमक्क फुलेको बगमबेली फूल ।

दाङ,  चैत १७ गते । दाङको घोराही उपमहानगरपालिका-१ स्थित सिमलतारामा रहेको फूलबारी कटेज परिसरमा ढकमक्क फुलेको बगमबेली फूल । एउटा बोटमा दुई रङको बगमबेली फूल ढकमक्क फुलेको हेर्न, तस्बिर खिच्न तथा भिडियो बनाउन आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । तस्बिर : कुलदीप न्यौपाने, रासस