• २२ फागुन २०८१, बिहिबार

हाते ट्याक्टरले खेत जोत्दै महिला

blog

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २, खुर्पादेन क्षेत्रमा मकै रोप्न हाते ट्याक्टरले खेत जोत्दै महिला । यस क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र किसानहरुको साझेदारीमा मकै जोन कार्यक्रम सञ्चालनमा छ। तस्बिरः रासस