• २० फागुन २०८१, मङ्गलबार

माथिल्लो राहुघाटको निर्माणाधीन विद्युतगृह

blog

म्याग्दी, फागुन २० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणको अन्तिम चरणमा पुगेको ४८ दशमलब ५ मेगावाट क्षमताको अपर [माथिल्लो] राहुघाट जलविद्युत् आयोजनाको विद्युतगृह ।

तुदी पावर प्रवर्द्धक रहेको अपर राहुघाटले सन् २०२५ को जुन महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्र बनाएको छ । तस्बिरः रासस