• १० फागुन २०८१, शनिबार

मुलाको सिन्की सुकाउँदै थारू महिला

blog

सन्तोष दहित

दाङ, फागुन १० गते । बारीमा सिन्की सुकाउँदै दङ्गीशरण गाउपालिका वडा नम्बर– ३ हेकुलीकी अनिता चौधरी । पश्चिम नेपालका थारू समुदायले मुला र मुलाको पातलाई थिचेर सिन्की बनाउने गर्छन् । तस्बिरः सन्तोष दहित