 विजयकुमार साह
                                            विजयकुमार साह
                                                                            
                                        
                                            
                                                                                            १६ जेठ २०७९, सोमबार
                                            
                                        
                                        
                                    
                                    
                                        
                                            
                                            ३ वर्ष पहिले 
                                    
                                
                                        शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                 विजयकुमार साह
                                            विजयकुमार साह
                                                                            
                                        शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        
                                            
                                            १६ जेठ २०७९, सोमबार 
                                    
                                    
                                        
                                            
                                            ३ वर्ष पहिले 
                                    
                                ढल्केवर, जेष्ठ १६ गते । मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको खुलेको छ । 
धनुषाबाट मुक्तिनाथ दर्शनका लागि हिडेका एकै परिवारका सात जना परेपछि धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँ शोकमा डुबेको छ । बिमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना एकै परिवारको रहेको हो । 
उहाँहरुमध्ये ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्ग रहनु भएको छ ।
एकै परिवारका उहाँहरु एउटै टोलमा बस्ने सात जना दुर्घटनामा परेसँगै गाउँवासीमा रुवावासी चलेको छ ।

 
                                        विजयकुमार साह
                                         
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                