• १० फागुन २०८१, शनिबार

माडीखोला र आसपासको क्षेत्र

blog

रोल्पा, फागुन ९ गते । रोल्पाको सुनिल स्‍मृति गाउँपालिकाको भूभाग भएर नागबेली आकारमा बगेको माडीखोला र आसपासको भूभाग । रुकुम पूर्वको भुमे गाउँपालिकामा मुहान भएर बगेको माडी प्युठानमा झिम्रुकसँग मिसिएपछि राप्ती नदी भएर बग्ने गर्दछ । तस्बिरः रासस