• १० फागुन २०८१, शनिबार

ऊन प्रशोधन

blog

अछाम,  फागुन ९ गते । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ९ का भेडापालक किसान भेडाको ऊन प्रशोधन गर्दै । भेडाको ऊन कम्बल, स्विटरलगायतका सामग्री बनाउन प्रयोग गरिन्छ । तस्बिरः रासस