• १० फागुन २०८१, शनिबार

गहुँ र तोरीखेती

blog

सुनसरी,  फागुन ९ गते । सुनसरीको इनरुवा नगरपालिका ९ मा किसानले लगाएको गहुँ र तोरीखेती । किसानले घुसुवा बालीको रूपमा गहुँखेतीभित्र तोरी लगाउने गरेका छन् । तस्बिरः रासस