• १० फागुन २०८१, शनिबार

माटोको छानो हट्दै जुम्लाको चैर गाउँ

blog

जुम्ला, फागुन ९ गते । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित चैर गाउँ । यो गाउँमा रहेका अधिकांश घर माटोको छानोले छाएकामा पछिल्लो समय छाउन जस्तापाताको प्रयोग बढ्दै गएको छ । तस्बिरः रासस