• २९ माघ २०८१, मङ्गलबार

वनभित्र निर्माण गरिएको रानी जलाशय

blog

दाङ,  माघ २८ गते । दाङको तुलसीपुर उपमहानगरपालिका १८ स्थित रानी सामुदायिक वनभित्र निर्माण गरिएको रानी जलाशय । सिँचाइ तथा पर्यावरणका लागि बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले उक्त जलाशय निर्माण गरेको हो । तस्बिरः रासस