• २९ फागुन २०८१, बिहिबार

चोयाबाट ढकी बनाइँदै

blog

सुनसरी, माघ २५ गते । सुनसरीको इनरुवा नगरपालिका–२ मा बाँसको चोयाबाट ढकी बनाउँदै स्थानीय रामा मरिक । ढकी स्थानीय बजारमा गाेटाको तीन सयदेखि चार सय रुपियाँसम्ममा बिक्री हुने उनी बताउँछन् । तस्बिरः रासस