• २५ माघ २०८१, शुक्रबार

स्वर्गद्वारी मन्दिर परिसरमा सुरभी गौशाला

blog

दाङ,  माघ २५ गते । प्युठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारी मन्दिर परिसरमा वि.सं. १९५२ मा स्वर्गद्वारी महाप्रभुले स्थापना गरेको गौशालामा संरक्षित गाई । तस्बिरः रासस