• ६ माघ २०८१, आइतबार

नाला निर्माण गरिँदै

blog

तनहुँ, माघ ६ गते । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकमा नाला निर्माण गरिँदै । राजमार्ग विस्तारका लागि दमौली खण्डमा यतिवेला धमाधम काम भइरहेको छ । तस्बिरः रासस