• ६ असार २०८२, शुक्रबार

सुतैयाताल

blog

बाँके,  माघ ५ गते । बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित सुतैयाताल । बाँकेको राष्ट्रिय निकुञ्जसँगै रहेको यो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिरः रासस