• ९ वैशाख २०८२, मङ्गलबार

छानामा दाउरा राख्ने चलन

blog

हिमालपारिको जिल्ला मुस्ताङको चर्चित पर्यटकीय गाउँ मार्फामा दशकौंदेखि छानामा दाउरा राख्ने चलन हुँदै। छानामा दाउरा राख्ने प्रचलन पुर्खाले परम्परादेखि नै ल्याएको चलन हो। स्थानीय बुद्धिजीवीका अनुसार घरको प्रत्येक छानाको डिलमा दाउरा मिलाएर राख्दा घर बलियो हुनुका साथै वर्षात् हुँदा पानी चुहिने सम्भावना धेरै कम हुन्छ । तस्बिरः सुशीलबाबु थकाली/रासस