• २८ पुस २०८१, आइतबार

बिक्रीका लागि राखिएको तरुल र सखरखण्ड

blog

बाँके, पुस २८ गते । माघे सङ्क्रान्ति नजिकिएसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको  धम्बोझीचोकमा बर्दियाको तारातालबाट ल्याएर सखरखण्ड बेच्दै  व्यापारी  । बाँकेमा सखरखण्ड प्रतिकिलो रु. १००, रातो तरुल रु. २००  र सेतो तरुल रु. १०० मा बिक्री भइरहेको व्यापारी बताउँछन् ।  तस्बिरः रासस