• २५ पुस २०८१, बिहिबार

इँटा सुकाउँदै

blog

कञ्चनपुर, पुस २५  गते । शुक्लाफाँटा नगरपालिका १२ स्थित इँटाभट्टामा इँटा सुकाउँदै मजदुर । प्रति इँटा रु. १२ देखि रु. १६ का दरले बिक्री भैरहेको व्यापारी बताउँछन् । तस्बिरः रासस