• ८ वैशाख २०८२, सोमबार

तानमा कपडा बुन्दै

blog

कञ्चनपुर, पुस २३ गते । शुक्लाफाँटा नगरपालिका ८ जुडामा स्थानीय ज्येष्ठ नागरिक परम्परागत सिपको प्रयोग गरी तानमा कपडा बुन्दै । तस्बिरः रासस