• २१ पुस २०८१, आइतबार

गुलेरियाताल

blog

दाङ, पुस १९ गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित कृत्रिम गुलेरिया ताल र घोराही बजार । घोराही उपमहानगरपालिकाभित्र बनेका दुई  दर्जन बढी कृत्रिम बहुउपयोगी तालबाट कृषकहरु लाभान्वित भएका छन ।  तस्बिरः रासस