• ११ पुस २०८१, बिहिबार

जैविक मल र ग्यास उत्पादन उद्योग निरीक्षण

blog

काँक्रेविहार (सुर्खेत),  पुस १० गते । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी बुधबार वीरेन्द्रनगर–११ मा सञ्चालित केपी व्यावसायिक सेवा प्रालिमा फोहाेरबाट जैविक मल र ग्यास उत्पादन  हुने उद्योगको निरीक्षण गर्दै  । तस्बिरः हेमन्त केसी/रासस