• ९ वैशाख २०८२, मङ्गलबार

नीलगिरि हिमाल

blog

मुस्ताङ, पुस ८ गते । मुस्ताङको थासाङ गाउँपालिका २ लार्जुङगाउँ नजिकैको कालीगण्डकी बगरबाट देखिएको नीलगिरि हिमाल र आसपासको क्षेत्र । पछिल्लो समय हिमालमा हिउँ घट्दै गएको छ । तस्बिरः रासस