• २६ चैत २०८१, मङ्गलबार

डेनमार्कको राजदूतमा तुलाधर नियुक्त

blog

सुम्निमा तुलाधर । फाइल तस्बिर

काठमाडौँ, पुस ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गर्नुभएको छ। 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा ९१० बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आज राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।