• ८ वैशाख २०८२, सोमबार

मिथिला मिथक विमोचन

blog

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित ‘मिथिला मिथक’ पुस्तकको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विमोचन गर्नुहुँदै । तस्बिर : गोपाल काफ्ले / रासस

विराटनगर, पुस २ गते । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित ‘मिथिला मिथक’ पुस्तकको मुख्यमन्त्री कार्की र कानुनमन्त्री भण्डारीले संयुक्त रुपमा विमोचन गर्नुभयो । पत्रकारितासँगै पुस्तकका माध्यमबाट समाज परिवर्तनमा लेखक झाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । रासस