• २ पुस २०८१, मङ्गलबार

बझाङको धलौनगाउँ

blog

बझाङ, पुस २ गते । बझाङको साइपाल गाउँपालिका १ र २ वडा रहेको धलौनगाउँ । यहाँ पुग्न सवारी साधन पुगेको तलकोटबाट दुई दिन पैदल हिंड्नुपर्छ । यहाँबाट जिल्ला सदरमुकाम चैनपुर पुग्न तीन दिन लाग्छ । तस्बिरः रासस