• २ पुस २०८१, मङ्गलबार

डुङ्गाको यात्रा

blog

कैलाली, पुस २ गते । कैलालीको टीकापुरदेखि बर्दिया जानका लागि कर्णाली नदीमा डुङ्गामा सवार यात्रुहरू । टीकापुरदेखि बर्दिया जान आउनका लागि दौलतपुर क्षेत्रमा यात्रुहरू डुङ्गाको प्रयोग गर्ने गर्दछन् । तस्बिरः रासस