शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मोरङ, मंसिर २९ गते । मोरङ जिल्लामा विभिन्न समयमा ट्राफिक प्रहरीद्वारा चेकिङ गर्दा कागजपत्र बिलबुक, लाइसेन्स र नियमविपरीत चलाइएका मोटरसाइललाई नियन्त्रण लिई जिल्ला अदालत परिसरमा बेवारिसे राखिएको छ । तस्बिरः गोपाल काफ्ले, रासस