• ८ वैशाख २०८२, सोमबार

इनरुवामा लागेको बाक्लो हुस्सु

blog

सुनसरी, मङ्सिर २९ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा शनिबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहरसहितको बाक्लो हुस्सुका कारण अत्यधिक जाडो बढेर पूर्वी तराईको जनजीवन प्रभावित भएको छ । तस्बिरः रासस