• २७ मंसिर २०८१, बिहिबार

काबुल विस्फोटमा अफगानिस्तानका कार्यवाहक मन्त्रीको मृत्यु

blog

काठमाडौँ, मङ्सिर २७ गते । काबुल विस्फोटमा अफगानिस्तानका कार्यवाहक मन्त्रीको मृत्यु भएको छ । अफगानिस्तानका शरणार्थी तथा स्वदेश फिर्तासम्बन्धी कार्यवाहक मन्त्री खलिल रहमान हक्कानीको विस्फोटका क्रममा मृत्यु भएको हो । मन्त्रालयको मुख्यालयभित्र भएको विस्फोटमा मृत्यु भएको गृह मन्त्रालयका एक अधिकारीले बताउनुभएको छ । 

सिन्ह्वाको सहयोगमा