• १४ मंसिर २०८१, शुक्रबार

घुँगीको व्यापार

blog

सुनसरी, मङ्सिर १४ गते । सुनसरीको इनरुवा नगरपालिका–२ स्थित बिहीबारे हटियामा घुँगी खरिद बिक्री हुँदै । पौष्टिक तत्वले भरिपूर्ण घुँगी स्थानीय बजारमा प्रतिकिलो रु. ८० मा बिक्री हुने व्यापारी बताउँछन् । तस्बिरः रासस