• ११ पुस २०८१, बिहिबार

भेरीनदीमाथि बनेको पुल

blog

सुर्खेत, कात्तिक २७ गते । मदन भण्डारी राजमार्ग अन्तर्गत धुलियाबिट भेडाबारी सडकखण्डको सुर्खेतको गुर्भाकोट नगरपालिका १०, भेडाबारीमा भेरीनदीमाथि बनेको मोटरेबल पुल । तस्विरः रासस