• ३० असोज २०८१, बुधबार

फूल खेती गोडमेल

blog

दाङको घोराही उपमहानगरपालिका-१३ स्थित तुरुन्तपुरमा इन्द्रा बुढाले व्यावसायिक रूपमा तिहारलाई लक्षित गरेर गर्नुभएको फूल खेतीमा उम्रेको झार गोडमेल गरिँदै । तस्बिरः कुलदीप न्यौपाने/रासस