• २५ असोज २०८१, शुक्रबार

राजदेवी मन्दिर र धनुष सागरको आकर्षण

blog

जनकपुरधामस्थित धनुष सागर, प्रसिद्ध राजदेवी मन्दिरलगायत आसपासको क्षेत्रमा बडादसैँको अवसरमा आएका भक्तजनको घुइँचो । तस्बिरः अमरेन्द्रकुमार यादव, रासस

धनुषाधाम, असोज २४ गते । जनकपुरधामस्थित धनुष सागर, प्रसिद्ध राजदेवी मन्दिरलगायत आसपासको क्षेत्रमा बडादसैँको अवसरमा आएका भक्तजनको घुइँचो ।