• १४ मंसिर २०८१, शुक्रबार

मिथिला सागर

blog

धनुषाधाम, असोज ३ गते । धनुषाको मिथिला नगरपालिका ७ पोखरियास्थित मिथिला सागरको मनोरम दृश्य । यो ठाउँ अहिले आन्तरिक पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः रासस